• 011-661035
  • info@panas.coop.np

News

मासिक उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान

2024-10-29

हरेक महिना उत्कृष्ट  कारोवार गरि सहयोग पुर्याउनु हुने सदस्यहरुलाई हरेक महिना विषेश उपहार दिने कार्यक्रम अन्तर्गत २०८१ असोज महिनामा उत्कृट कारोवार गर्नु भएकोमा यस संस्थाका सदस्यता नं ०११९४ का श्री अमीत कुमार  नखेक्रु र खुक्रुके बचत अन्तर्गत बाल सदस्य सुश्री रोश्ना महाजुलाई विषेश उपहारबाट सम्मानित गरिएको छ ।